लैङ्गिक हिंसा विरुद्ध कवि

मंसिर १६ / लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठीमा राज राय प्रथम, पिङ्की झा द्वितीय र मीना साह तृतीय भएका छन्। रायले ‘बलात्कार र न्याय’, झाले ‘सुरक्षित जीवनको … Continue reading लैङ्गिक हिंसा विरुद्ध कवि